Duration 15:6

कुण्डली कसरी लेख्ने (लग्न, चन्द्र, सूर्य र वर्ष कुण्डली उदाहरण सहित) | chandra kun | Rameshwor Nepal

5 444 watched
0
294
Published 10 Jun 2020

आज को भागमा हामीले लग्न कुण्डली कसरी भर्ने, चन्द्र कुण्डली कसरी भर्ने, सूर्य कुण्डली कसरी भर्ने र वर्ष कुण्डली कसरी भर्ने भन्ने कुरा अस्तिको भागहरुको ग्रह प्रष्ट र सुर्योदयकालिन ग्रह प्रष्टको आधारमा बनाएका छौ। अगिका भाग हरु हेर्न बाँकी छन भने हेर्नु होला संगै हिसाब पनि गर्दै जानु भएमा बुझ्न अझै सहज पनि होला। भाव कुण्डली पनि महत्वपूर्ण हुन्छ फलित बताउनका लागि अन्य कुनै समय त्यस्को बारेमा पनि बताउने छौ। हरेक हप्ता को भिडियो हेर्न नभुल्नु होला। क्याल्कुलेटरको प्रयोग बिना पहिला बनाउने छौ त्यसपछी क्याल्कुलेटरको प्रयोगले बनाउने छौ, साथै "Android-Mobile-App" बाट पनि नि:शुल्क कसरी चिना हेर्न सकिन्छ भन्ने कुरा पनि यहाँ हरुलाई बताउदै जाने छौ...✍️✍️ भिडियो Like, Share, Subscribe गर्दै गर्नु होला, यहाँहरु को माया र सद्भावको लागि हामी कृतज्ञ छौ 🙏🙏 "चिना बनाउन आँफै सिक्नुस" playlist मा अन्य भाग हरु पनि हेर्न सक्नुहुन्छ: /playlist/PLaozSrIbPgXlpLh4PA6W9DREeIg3moFkl 1⃣ज्योतिष को उत्पती 👉 /watch/Ab3HRM3XkevXH 2⃣ कुन बार के काम न/गर्ने 👉 /watch/wJlhCPsTvdMTh 3⃣ कलियुगको अन्त कहिले? 👉/watch/8iXeg-Ky4t7ye 4⃣ कुन बार जन्मने भाग्यमानी 👉 /watch/Erv_YenTdQzT_ 5⃣ पढाई कसरी राम्रो बनाउने 👉 /watch/odopI57GQXcGp 6⃣ व्रम्हदेवको आयु 👉 /watch/Iklr2-7mn4ymr 7⃣ पञ्चाङ्ग कसरी हेर्ने 👉 /watch/Y3VRYP_849q8R 8⃣ भान्छाको वास्तु 👉 /watch/QWh6eaZwt3tw6 9⃣ लग्न भनेको के हो 👉 /watch/ATryVdblDcBly 🔟 ईष्टकाल साधना 👉 /watch/sWjCRk6pVFnpC 1⃣1⃣ लग्न गणना 👉 /watch/Y2uvZpa9E-P9v 1⃣2⃣ चन्द्र प्रष्ट सुत्र-१ 👉 /watch/wr61Dt5Y-ljY1 1⃣3⃣ कुण्डली लेख्ने कसरी 👉 /watch/o44GXLMtN7ptG 1⃣4⃣ राशि-राशि स्वामी 👉 /watch/sqrzm_C3GEt3z 1⃣5⃣ राशि को स्वभाव, तत्व 👉 /watch/soLndqXcxAlcn 1⃣6⃣ सुदर्शन चक्र 👉 /watch/g6KVOvM44924V 1⃣7⃣ नक्षत्र-नक्षत्र स्वामी 👉 /watch/41lL7EQUnuIUL 1⃣8⃣ कुन महिना जन्मने भाग्यमानी 👉 /watch/Iuw13eqXi1SX1 1⃣9⃣ टिप्पन कसरी लेख्ने 👉 /watch/oYHcuPXlOQrlc 2⃣0⃣ ग्रह दशा कुन चल्दैछ 👉 /watch/gLM2ykHtjRct2 2⃣1⃣ चिना कसरि लेख्ने 👉 /watch/Q9CdUyj2OCu2d 2⃣2⃣ कुन ग्रह कस्तो ? 👉 /watch/ohbdVYBsIuxsd 2⃣3⃣ नाम अनुसार स्वभाव कस्तो 👉 /watch/Ao0KKv9XRI7XK 2⃣4⃣ लग्न गणना सरल तरिका 👉 /watch/85bGc-yQkk-QG 2⃣5⃣ चन्द्र प्रष्ट सुत्र-२ 👉 /watch/AmKeGCe1YBe1e 2⃣6⃣ ग्रह स्पष्ट 👉 /watch/E3Bu1BAZlbWZu 2⃣7⃣ हराएको सामान कहाँ छ 👉 /watch/cHUo6pAxuoexo

Category

Show more

Comments - 8