Duration 14:13

फेरिंदै एेतिहासिक विराटपोखरी। Biratpokhari, Birtamod, jhapa. पर्यटकीय आकर्षण बढ्दै, के भयो नयाँ कुरा

204 watched
0
23
Published 28 Jul 2020

झापाको बिर्तामोड नगरपालिका- ३मा रहेको एेतिहासिक विराटपोखरी बिर्तामोडको मुक्तिचोकबाट तीन कि.मी. दक्षिणमा पर्दछ। महाभारतकालिन कथासँग जोडिएको यो पोखरी ४बिगाह १९कट्ठा क्षेत्रफलमा फैलिएको छ। विराट राजाले गाईलाई पानी ख्वाउन हातले खनेको भन्ने किमदन्ती रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो पोखरीको वि.स. २०४१ सालदेखि जिर्णोद्धार गरि व्यवस्थित पोखरीको रुपमा संरक्षण गरिंदै आएको छ।

Category

Show more

Comments - 24