Duration 17:59

Actor Amir Dong काे माेज मस्ती, २८ दिनसम्म घर नजानुकाे रस्य खुल्याे, कारणा यस्ताे छ

657 watched
0
35
Published 12 Apr 2021

नायक अमिर दाेङ तामाङ समुदायकाे व्यस्त कलाकार हाे । अहिले दैनिकरूपमा म्युजिक भिडियाेकाे सुटिङमा उहाँलाइ भेट्न सकिन्छ । ङाला म्युजिक भिडियाेकाे सुटिङकाे क्रममा पत्रकारसँग नायक अमिर दाेङकाे भनाभन नै भयाे । त्याे दृश्य याे भिडियाेमा नराखेता पनि केहि छाेटाे दृश्हरू भने राखेका छाै । हेर्न नभुल्नु हाेला । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #Amir#love#NGALA MAYA

Category

Show more

Comments - 6