Duration 20:50

नेपालको संविधान एकल जातीय र पुरुषप्रधान छ- विश्लेषक प्रा.डा. महेन्द्र लावती

211 watched
0
9
Published 27 Sep 2020

विभेदकारी संविधान जारी भएको असोज ३ गतेको सन्दर्भमा नेपालको संविधान र लोकतन्त्रको अभ्यासः के विविधतालाई सम्बोधन गर्दैछ? Constitution of Nepal and democratic practice: Are they addressing the diversity? विषयक भर्चुअल संवाद/वेभिनार वक्ताहरूः प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक । मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग । हरि शर्मा, राजनीतिक विश्लेषक । श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक मितिः २०७७ असोज ३ गते शनिबार (September 19, 2020) भिडियो इडिटरः रूख गुरूङ आयोजकः नेपाल आदिवासी जनजाति महासंघ ।

Category

Show more

Comments - 1