Duration 2:10

विमानस्थलका कर्मचारीको व्यवहारमा आंशिक परिवर्तन , पर्याप्त भने भएन -NEWS 24

237 148 watched
0
1.5 K
Published 27 Oct 2016

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको प्रतिष्ठासंग जोडिएको महत्वपूर्ण आगमन र वर्हिगमन स्थल हो । त्यसैले पनि यहाँ हुने र गरिने व्यवहारले सिंगो मुलुकको परिचय दिन्छ नै । तर यही विमानस्थलको भद्रगोल व्यवस्थापन र हुने गरेका दुव्र्यवहारको घटनाले नेपाल आउने र वाहिरिने यात्रुहरुले सदैव सास्ती भोग्दै आएका छन । यद्दपि पछिल्लो समय विमानस्थलमा गरिने व्यवहारमा केही परिवर्तनहरु आएको अनुभव वटुल्ने यात्रुहरु पनि भेटिन थालेका छन् ।

Category

Show more

Comments - 39