Duration 9:32

यस्तो बन्दैछ १७ अर्बको बुटवल नारायणगढ सडक | Butwal Narayanghat Road Expansion |

66 433 watched
0
901
Published 15 Jul 2021

२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड करिव ६० वर्षपछि फराकिलो बनिरहेको छ। उक्त सडक दुई खण्डमा विभाजन गरी बिस्तार गर्न लागिएको छ । नारायणगढदेखि दाउन्नेसम्म खण्ड एक र दाउन्नेदेखि बुटवलसम्म खण्ड दुई गरी १ सय १४ किलोमिटर सडक फराकिलो बन्न लागेको हो । जस अन्तर्गत बरघाट, सुनवल र बुटवल ६ लेनको बन्ने छ, जंगलको भाग ४ लेन र दाउन्नेमा ३ लेनको सडक बिस्तार हुनेछ । करिव १७ अर्ब रुपैयाँ लागतको यो सडक सम्पन्न भइसकेपछि डेढ घण्टामै बुटवल-नारायणगढ यात्रा गर्न सकिनेछ । Presenter : Mahesh Timalsina Camera/Drone/Edit : Rajkumar Shrestha #butwal #narayanghat #butwalnarayanghatroadexpansion #merolifestyle Most Popular videos of Mero LifeStyle TV ३ अर्ब ४८ करोडको धरहराबाट यस्तो देखिन्छ कान्तिपुर नगरी /watch/cj6DDlXGbbFGD रातभरमै यसरी बगर बन्यो मेलम्ची बजार /watch/MeD-dKQzn_Kz- यस्तो बन्यो २२ अर्बको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल /watch/M_jaJH0Sw6wSa यस्तो बन्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल /watch/AaS1u4vuSvSu1 अण्डा कोरल्न साइबेरिया टु पोखरा /watch/sXgQzbZ8UFh8Q यस्तो बन्दैछ बुटवल सिद्धबाबाको कुहिरे भीर /watch/MeD-dKQzn_Kz- मलेखु यसरी बन्यो माछा हब /watch/YTK5ag_m6fNm5 Facebook: https://www.facebook.com/MeroLifeStylee Instagram: https://www.instagram.com/merolifestylee/ Twitter : https://twitter.com/lifestyle_mero Tik Tok : https://www.tiktok.com/@ merolifestylee?lang=en website : www.merolifestyle.com ©Rise Media Network

Category

Show more

Comments - 61