Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७८
आजको मुख्य समाचार -
* सबै मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको तयारी / बन्दीबाहेकका मुद्दा नहेर्ने र जबरासँग इजलासमा नबस्ने न्यायाधीशहरुको अडान / आन्दोलन चर्काउँदै बार ।
* गठबन्धन सरकारको साझा न्यूनतम् कार्यक्रम कागजमै / विकास खर्च साढे ४ प्रतिशतमा सीमित / सरकार गठनको चार महिनामा बल्ल बन्यो समन्वय समिति ।
* तीस हजारमध्ये २७ हजार सहकारीको कारोबार अपारदर्शी / पारदर्शी बनाउन ल्याइएको कोपोमिस प्रणालीमा आबद्ध हुन सहकारीहरु अनिच्छुक ।
* नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा संलग्न भएको आरोपमा पूर्वसांसदसहित सात जना प्रहरी नियन्त्रणमा / मुद्दा चलाउने तयारी ।
* खोपको बेवास्ता गर्ने पूर्वीयुरोपेली मुलुक फेरि बने कोरोनाको केन्द्रबिन्दु / विश्वभर संक्रमितको संख्या २५ करोड नाघ्यो / ५० लाखभन्दा बढीको मृत्यु ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/