Kantipur Samachar | कान्तिपुर समाचार, २५ वैशाख २०७८
आजको मुख्य समाचार -
* अक्सिजन अभावका कारण राजधानीका अस्पतालले गरे अत्यावश्यक उपचार सेवामा कटौती / महेन्द्रनगरका अस्पतालमा पनि विरामी भर्ना मुस्किल ।
* २४ घण्टामा कोरोनाबाट ५३ जनाको ज्यान गयो / ८ हजार २ सय ८७ नयाँ विरामी थपिए / ३ हजार ३ सय संक्रमणमुक्त ।
* प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय / अरु दललाई पनि विपक्षमा उभिन आग्रह ।
* भारतको महामारीको असर दक्षिण र दक्षिणपूर्वी एशियाली मुलुकहरुमा / सुस्त खोप कार्यक्रमले थप चिन्ता ।
* विराटनगरलाई चार शून्यले हराउँदै ललितपुर नेपाल सुपर लिगको प्लेअफमा / धनगढीलाई हराउदै बुटवल लुम्बिनी पनि प्लेअफमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/