latest interview with gyanendra shahi.
#gyanendrashahi
#EverestSanchar
#GyanendraShahi
एभरेस्ट संचार प्रा .लि. द्वारा संचालित यो एभरेस्ट संचार हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
Program : Churo kuro 'चुरो कुरो'
Guest : ज्ञानेन्द्र शाही
सम्पादक : उमेश सुवेदी
संवादाता : दिप के.सी
क्यामेरा :अंकित जङ्ग कार्की
सम्पादन : हेमन्त तिवारी