Duration 18:19

मेरो संघर्स को कथा part 2 | | सफल हुने सूत्र | | madi turkey farm

2 624 watched
0
97
Published 8 Sep 2021

#हेर्नेकथा #कुखुरापालन #maditurkeyfarm /watch/Y5lOWefS9A5SO /watch/ABsZW4T2QXC2Z /watch/cogFCqvRDDFRF /watch/IvBtoNY8dI-8t माडी टर्की फार्म पाल्पा 9857039341 भर्खर २० वर्षको ठिटो ,मनमा जोस ,कमाउँछु बन्छु भन्ने रहर बोकेर नेपालमा केही गर्छु भनेर कृषि पेसा रोजेका तारा प्रसाद पाण्डे अहिले आफ्नो पेसामा रमाएको छू।ती पुराना दिन सम्झदा दुःख लाग्छ, जब पढाइ लाई सकियो त्यसपछि के गर्ने भन्ने सबैको मनमा हुन्छ तर ठ्याक्कै यो गर्छु भन्ने हुँदैन, मन चंचल हुन्छ , तर म यो पेसा नै गर्छु भनेर लागे ,६ वर्षमा यो पेसा मा लाग्दा ठीक गरेछु जस्तो लाग्छ ।दुःख थियो जंगलको छेउ मा एक फार्म त्यसमा सुत्ने ,चल्ला हेर्न पर्दा दुःख लाग्थ्यो, सबै साथी घरमा आनंद ले सुतेका छन् म किन दुःख गरेको होला जस्तो लाग्थ्यो । तर आफ्नो काम देखेर आज आएर धेरै खुसी लागेको छ।

Category

Show more

Comments - 6